११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १२ मार्च २०२३ मा विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, वरिष्ठ पत्रकार बबिता बस्नेत, पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ र शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङको उपस्थिति रहेको थियो । … Continue reading ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम